Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई भेट्न एमाले मुख्यालय पुगिन् विद्या भण्डारी


    आइतबार, साउन ४ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी एमाले मुख्यालय पुगेका छन्। पूर्वराष्ट्रपति रमेत रहेकी भण्डारी आइतबार दिउँसो ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा पुगेकी हुन्।

    एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी उनी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार