Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, साउन ४ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।

    तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार