Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीकै भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, साउन २ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ बढेको हो ।

    यसअघि हिजो १ लाख ९२ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै हिजो २ हजार २६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार