Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • च्यासलमा एमाले सचिवालय बैठक सुरू


    बिहिबार, साउन १ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बसिरहेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

    प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बसेको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार