Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा प्रचण्ड–माधव समूहको शक्तिप्रदर्शनः उत्साहकजनक सहभागिता


    बिहिबार, माघ १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केही महिनाभित्र केपी ओलीको स्वेच्छारिता अन्त्य हुने बताएका छन् ।

    बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं। अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं।’

    प्रचण्डले अहिलेको राजनीतिलाई सही  बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने बताए।

    बुटवलमा प्रचण्ड-नेपाल समूहले गरेकाे कार्यक्रमका केही झलक तस्बिरमा हेराैं 

    141713027_2879414099046121_7558462670318897315_n.jpg

    143446775_680380452658980_1120972976645362116_n.jpg

    143595679_251899679632724_154252357629945566_n.jpg

    142211494_707046743539591_777510389183992052_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार