म राजेश श्रेष्ठ, यस पत्रमार्फत् नेपाल फेस समाचार पत्रिका द्वारा प्रकाशित २०८२ सालको असार २९ को ‘प्रहरी सेटिङमा जुवा अखडा चलाउँदै खरानी समूह’ शीर्षकका समाचारको सम्बन्धमा खण्डन गर्न चाहन्छु ।
उक्त समाचारमा मेरो नाम जोडेर, म जुवा खेलाउने वा सञ्चालकको समूहसँग कुनै पनि सम्बन्ध राख्दछु भन्ने गलत आरोप लगाइएको छ, जुन पूर्ण रूपमा असत्य र निराधार छ । समाचारमा उल्लेख गरिएको जुवा खेलाउने गतिविधिहरूमा मेरो कुनै पनि संलग्नता छैन । मैले न त कहिल्यै जुवा खेलाएको छु, न त कुनै जुवा खेलाउने क्रियाकलापमा संलग्न भएको छु ।
म यस विषयमा पूर्ण रूपमा अनविज्ञ छु र मेरो नामको दुरुपयोग गरिएको छ। मेरो बारेमा फैलाइएको असत्य समाचारले मेरो प्रतिष्ठामा गम्भीर नकरात्मक असर पुर्याएको छ । मैले समाचारको सन्दर्भमा तहाँ मिडियालाई यो खण्डनलाई उपयुक्त स्थान दिन र मेरो नामसँग जोडिएका सबै गलत जानकारीलाई सच्याउनको लागि अनुरोध गर्दछु ।
यस आरोपको कुनै कानूनी आधार छैन र यसले मलाई व्यक्तिगत र व्यवसायिक दृष्टिले क्षति पुर्याएको छ । भविष्यमा यस्ता एक पक्षिय आरोपको पुनरावृत्ति नगर्नको लागि म मिडियालाई जानकारी गराउन चाहन्छु । साथै यस खण्डनको प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछु ।
राजेश श्रेष्ठ
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend