Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    बुधबार, असार ३२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३ सय र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो ।

    जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो (मंगलबार) सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार तीन सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार