Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनचाँदीकै भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, असार २९ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार आज छापावाल सुनको भाउ तोला ११ सयले बढेको हो ।

    यसअघि शुक्रबार एक लाख ९१ हजार ८०० मा कारोबार भएको सुन आज तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार