Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको प्रवक्ताबाट हटाइएका लावती निर्वाचन अयोगमा


    आइतबार, असार २९ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका सगुनसुन्दर लावती निर्वाचन अयोग पुगेका छन् । उनी आफुलाई राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन आज निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्र लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका थिए । त्यस्तै नवराज सुवेदीलाई पनि केन्द्रीय अनुशासन समितिको अध्यक्षबाट हटाइएको छ ।

    दुई पदाधिकारीलाई जिम्मेवारीबाट हटाएपछि राप्रपामा अन्य पदाधिकारीहरुले लिङ्देनविरुद्ध मोर्चा कसेका छन् । उनीहरुले यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार