Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर धितो कर्जा २५ करोडसम्म दिने घोषणा


    शुक्रबार, असार २७ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।

    गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।

    यसअघि सेयर धितो कर्जाको सीमा १५ करोड रहेको थियो । तर, यसपटक गभर्नर पौडेलले कर्जा सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार