Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रोएसियाबाट डिपोर्ट भए ११ नेपाली


    बिहिबार, असार २६ २०८२
    885
    Shares
    People thronging at Tribhuvan International Airport in Kathmandu to leave for their respective destinations following the devastating earthquake in Nepal.
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीका जलागि क्रोएसिया पुगेका ११ जना नेपाली डिपोर्ट भएका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक गोविन्दप्रसाद रिजालले ११ जना डिपोर्ट भएर बुधबार फर्किएको जानकारी दिए।

    भिसासम्बन्धी प्रक्रिया पूरा नगरी गएकाहरूलाई फिर्ता पठाएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार