Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक जारी


    बिहिबार, असार २६ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

    बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

    त्यस्तै बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार