Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • खोटाङका शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा


    बिहिबार, असार २६ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    आयोगले आज जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसहित नौँ जनाविरुद्द गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

    उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार