Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


    बिहिबार, असार २६ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

    बैठकमा समसामयिक परिस्थितिबारे र बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।

    त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार