Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त


    बुधबार, असार २५ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशाासन आयोगमा रोशन कार्कीले जिम्मेवारी पाएकी छिन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

    प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार