Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङको त्रिशुली नदीमा २ जनाको शव भेटियो


    मंगलबार, असार २४ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ ।

    नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

    हाल मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार