Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


    सोमबार, असार २३ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    बैठक आज बिहान ११ बजे बस्नेगरि बोलाइएको हो । कार्यव्यवस्थाको बैठकले आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार