काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनअुसार संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो, जुन बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियासँग छलफल गर्नेछ भने सुनुवाइका लागि सिफारिस व्यक्तिहरुको सम्बन्धमा पनि थप छलफल हुनेछ ।
असार १३ गते संसदीय सुनुवाइ सकिएका ३ न्यायाधीशको अनुमोदन समितिले गरेको छैन । न्यायपरिषद सदस्यमा नियुक्ति सिफारिस भएका महेशप्रसाद नेपालको पनि स्ुनुवाइ सकिएको १० दिनसम्म अनुमोदन हुनसकेको छैन ।
गएको जेठ २७ गते न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नियुक्ति सिफारिस गरेको थियो । जसको सुनुवाइ सकिएको १० दिन बितिसक्दा पनि समितिले अनुमोदन नगरी अड्काएर राखेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend