Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण


    बिहिबार, असार १९ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मेड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन् ।

    प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार