काठमाडौं । पत्रकार दिलभूषण पाठकको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासमा हुने भएको छ ।
साइबर क्राइमको मुद्दा दर्ता भएपछि आज अदालत उपस्थित भएका उनको बयान र बहसका लागि न्यायाधीश भट्टको इजलासमा पेसी तोकिएको हो ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले न्यायाधीश भट्टको इजलासमा पाठकको बयान र त्यसपछि बहस हुने जानकारी दिए।
पाठकले काग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको होटल हिल्टन किनेको लगायत सामग्री युट्युबमा प्रसारण गरेपछि उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि ब्यूरोले अदालतमा मुद्दा दर्ता गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend