Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरू


    मंगलबार, असार १७ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

    हिजो देखी सुरू भएको केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।

    हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्व माथी बिभिन्न प्रश्न उठाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार