Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर क्राइमको मुद्दा दर्ता


    सोमबार, असार १६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ।

    जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता गरेको सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।

    नेपाल प्रहरीले साइबर ब्युरोले असार १३ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार