Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ


    सोमबार, असार १६ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको गौशलाबाट पेस्तोलसहित २ जना पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार