Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन लोकतन्त्रको प्राण हो, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल


    मंगलबार, माघ १३ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताएका छन् ।

    अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताए।

    ‘निर्वाचन लोकतन्त्रको प्राण हो। कतिपयले निर्वाचनको औचित्यमा प्रश्न गरिरहेका छन्। तर, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार