Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने


    सोमबार, असार १६ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।

    निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही- ३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

    राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार