Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुगुमा आज पनि भूकम्पको धक्का महसुस


    सोमबार, असार १६ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुगुमा आज पनि भूकम्प धक्का महसुस गरेको छ । आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार