Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का


    आइतबार, असार १५ २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

    दिउँसो २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड मापन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार