Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेसले बोलायो पदाधिकारी बैठक


    शुक्रबार, असार १३ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।

    केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आइतबार बिहान साढे १० बजे देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिए ।

    कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार