काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाईसीएल)का एक नेता बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
गएराति वाईसीएल रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका रेशम खत्री पक्राउ परेका हुन् ।
जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीका आधारमा सानीभेरी गाउँपालिकाको एक होटेलबाट खत्रीलाई पक्राउ गरिएको रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार किशोरीले दुई महिना पहिले खत्रीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
ती किशोरीले रेशमले ०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत जाहेरीमा उल्लेख गरेकी छन् । पहिले विभिन्न आश्वासन दिएर किशोरीलाई उजुरी दिनबाट रोकेपनि आश्वासन पूरा नगरेपछि खत्रीविरुद्ध उजुरी परेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend