Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा


    बुधबार, असार ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनामा दिएका हुन्

    दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरेका छन् ।

    प्रवक्ता घिमिरेका अनुसार घरायसी कारण देखाउँदै दीपेन्द्रले केही दिन अघि राजीनामा दिएका थिए ।

    चीनमा सम्पन्न १९ औ एसियन गेम्समा क्रिकेटको टी-२० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार