Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको सचिवालय बैठक २ घण्टा पछि सर्‍यो


    बुधबार, असार ११ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ ।

    आज दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

    विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार