रौतहट । गौर नगरपालिकाको १६ औं नगर अधिवेशन सम्पन्न भएको छ । नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहितका गौर नगरलाई समुन्नत बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्दश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको मेयर साहले बताए।
सोमवार सम्पन्न नगर अधिवेशनमा उपमेयर शैल देवी,प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्वर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका वोर्ड सदस्यहरु, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरु, संचारकर्मीहरुको साथ उल्लेख संख्यामा अनुपस्थित रहेको थियो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend