Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालसँग सिंगापुर ६ विकेटले पराजित


    आइतबार, असार ८ २०८२
    1.2K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा जारी इस्ट जोन यू १६ क्रिकेटमा ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछिनेपालले विजयी सुरुवात गरेको छ ।

    आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।

    सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।

    नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार