Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीकै भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, असार ५ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ४ सय रुपैयाँ घटेको हो।

    आज छापवाल सुन तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो सुनको भाउ एकलाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला दुई हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार