Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कम्बोडियामा पक्राउ परेका भण्डारीलाई आज नेपाल ल्याइँदै


    बुधबार, असार ४ २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुरको मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई आज नेपालमा ल्याइँदै छ ।

    सहकारी प्रकरणमा मुछिएपछि कम्बोडिया गएर लुकिछिपि बसेका भण्डारीलाई मंगलबार पक्राउ गरेको थियो । रेडकर्नर नोटिसका आधारमा कम्बोडियामा पक्राउ परेका भण्डारीलाई आज काठमाडौँ ल्याउन लागेको हो ।

    उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो मुद्दाको अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार