Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३.९० अंकले घट्यो नेप्से परिसूचक


    मंगलबार, असार ३ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबारको नेप्से परिसूचक ३.९० अंक घटेको छ ।

    २६५४ अंकमा कायम भएको नेप्से कारोबार रकममा भने उल्लेख्य कमी आएको छ ।

    अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो ।

    कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो ।

    सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२७ तथा व्यापार ०.११ प्रतिशत बढे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार