Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देश अलमलमा पार्ने देशद्राेहीलाई निर्वाचनबाट ठेगान लगाउनुपर्छ : केपी ओली


    आइतबार, माघ ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले अलमलमा परेकाे बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको कार्यकमा प्रधानमन्त्री ओलीले देश वैशाखमा हुने निर्वाचनबाट देशलाई अलमलमा पार्ने देशद्राेहीलाई ठेगान लगाउनुपर्ने बताए ।

    कार्यक्रममा उनले भने ‘देश अगाडि बढेकाे छ, अगाडि बढाउनुपर्छ । निर्वाचनबाट देशद्राेहीलाई ठेगान लगाउनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार