Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, जेष्ठ २९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचााँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।

    अघिल्लो दिन एक लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार ९ सय कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँँदी भने तोलामा १५ रुपैयाँ घटेर दुई हजार १५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार