काठमाडौ । नेकपा एमाले निकट अनेरास्वविुको २४औँ केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ।
पार्टीले ३२ वर्षे उमेर हदको मार्गदर्शन तयार गरेको कारण धेरै विद्यार्थी युवा नेताहरू स्थापित हुनेछन भने धेरैजसो नेताहरू यो महाधिवेशन पछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिने भएका छन् ।
महाधिवेशनमा अध्यक्ष पदको लागि चार जनाको प्रबल दावेदारी रहेको छ, जसअनुसार डा। सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दीपक धामीले अध्यक्षमा दाबी गरेका छन ।
साथै, सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहनुभएका माधव ढुङ्गेलले बताए । सहमति भएन भने मतदान प्रक्रियामा जाने बाटो खुल्ला रहेको उनले जानकारी दिए ।
‘सहमतिको प्रयास हुन्छ, सहमतिबाट नेतृत्व चयन भएन भने पनि खुल्ला प्रतिस्पर्धामा जानु पर्छ, प्रतिष्पर्धा गर्नै हुँदैन भन्ने होइन, तर त्यो प्यानल बनाएर भने हुँदैन, व्यक्तिगत प्रतिष्पर्धाबाट नेतृत्व चयन हुनुपर्दछ’, उनले भने ।
पहिला २ सय ९९ कमिटीमा भएकोमा अहिले झारेर १ सय ५१ जनाको कमिटी बनाइदैँछ । जसअनुसार १ सय ५१ को केन्द्रिय कमिटी, ११ जना पदाधिकारी रहनेछन, त्यो ३२ वर्षको उमेर हद भित्र रहे ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend