Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ३ हजार रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    आइतबार, जेष्ठ २५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (आइतवार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रवार एक लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदी पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर आज तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार