Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-नेपालकाे मिलन चलचित्रकाे कथा जस्तै हाे : केपी ओली


    बिहिबार, माघ ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको मिलन चलचित्रकाे कथाजस्तो भएको भन्दै व्यंग्‍य गरेका छन्।

    प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपालबीचको मेलमिलाप चलचित्रकाे कथाजस्तो भएको भन्दै बताए ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘कोही कोहीले तमासा गरिरहेका छन्। हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन्’ उनले भने,’सिनेमा हिरो हेरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार