Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १५ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, जेष्ठ १५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको हो ।

    यसअघि हिजो (बुधबार) १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८७ हजार ८ सय कायम भएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार