Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘राप्रपाका सांसदका पीएसओलाई नियमित ब्रिफिङका लागि हेडक्वाटर बोलाइएको हो’


    बुधबार, जेष्ठ १४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) फिर्ता नगरिएको प्रहरीले दावी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको हो ।

    रापपा्रका ३ सांसदको ‘पीएसओ फिर्ता नभइ भोलि गर्ने प्रदर्शनको सुरक्षा अवस्था के–कस्तो छ बुझ्न हेडक्वाटर बोलाइएको नेपाल प्रहरीका उच्च स्रोतले जानकारी दियो । सुरक्षा संवेदनशीलतालाई ध्यान राख्दै नियमित ब्रिफिङका लागि बोलाएका जनाइएको छ ।

    यता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने आफूलगायत सांसद ध्रुबबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको दाबी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार