Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १४ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, जेष्ठ ११ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको भाउ गत शुक्रबारको तुलनामा १ हजार ४ सय रुपैयाँ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको भाउ भने अघिल्लो दिन शुक्रबारकै कायम भएको छ। अर्थात् आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार