Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ एक हजार एक सय रुपैयाँले घट्यो, तोलाको कति ?


    शुक्रबार, जेष्ठ ९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम दिन सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ तोकेको थियो ।

    उता चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। जसअनुसार बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज २ हजार ५ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार