Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालफेसको समाचारप्रति दीपक भट्टको आपत्ति, हटाउन आग्रह


    बिहिबार, जेष्ठ ८ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • आकर्षण मिडिया प्रा.लि.ले मिति २०८२ बैशाख १ गते नेपाल फेस अनलाइन पत्रिकामार्फत् प्रकाशित करोडौं ठगी गर्ने कमल मालपानीलाई जोगाउन बिचौलिया भट्टदेखि उद्योग विभागका डीजी ज्ञवालीको दौड शीर्षकको समाचारमा म दीपक भट्टको नाम जोडी भ्रामकपूर्ण झुट्टा समाचार प्रदर्शन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त समाचारमा विभिन्न व्यक्तित्व, पद तथा काम कारबाहीका सम्बन्धमा म दीपक भट्टको नाम जोडेर प्रकाशन गरिएको समाचार आधार प्रमाणविहीन भ्रामक तथा झुट्टा रहेकाले उक्त भ्रामक समाचारहरु फेसबुक लगायतका सामाजिक सञ्जालबाट यथाशीघ्र हटाउनुहुनका लागि अनुरोध गर्दछु ।

    दीपक भट्टको वारेस रविन रिजाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार