Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार १७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, जेष्ठ ८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप १ हजार ७ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

    यस्तै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार