Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ ५ हजार रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बुधबार, जेष्ठ ७ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ७ गते बुधबार) सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो।

    मंगलबार (जेठ ६ गते) सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार