Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ३ हजार रुपैयाँले बढयो, तोलाको कति पुग्यो ?


    शुक्रबार, जेष्ठ २ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा साताको अन्तिम दिन आज (शुक्रबार)सुनको भाउ घटेको छ द। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार रूपैयाँले बृद्दी भएको छ ।बढेको हो ।

    शुक्रबा छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको कहासंघले जनाएको छ । हिजो तोलामा १ लाख ८१ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार