काठमाडौं । आज रुस–युक्रेन युद्धलाई रोक्ने उदेश्यले आज टर्कीको इस्तानबुलमा दुई देशबीच शान्ति वार्ता हुँदैछ ।
यो वार्ता २०२२ मा अवरुद्ध भएका वार्ताहरूको निरन्तरताको रूपमा हेरिएको छ । वार्तामा युक्रेनका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभाागी हुनेछन् ।
जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्ने अपेक्षा राखेका थिए । तर, पुटिन भने यस वार्तामा सामेल नहुने भएका छन् । रुसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका निकट सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने भएका छन् ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बारम्बार पुटिनसँग प्रत्यक्ष वार्ता गर्न इच्छुक रहेको बताउँदै आएका छन् । उनले हालै भनेका थिए, ‘यदि पुटिन वार्तामा सहभागी हुन्छन् भने म उनलाई भेट्न तयार छु । यो युद्ध अन्त्य गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ ।’
यता, पुटिनले पनि ११ मे ०२५ मा इस्तानबुलमा बिना सर्त वार्ता पुनः सुरु गर्ने प्रस्ताव राखेका थिए, जसलाई जेलेन्स्कीले सकारात्मक रूपमा लिएका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend